नेपालमा हुने गतिविधिहरू नेपाली समाजको इच्छा अनुसार नै हुन्छन् : राम माधव

काठमाडौं, १६ चैत । इन्डिया फाउन्डेशनका अध्यक्ष राम माधवले नेपालमा हुने विभिन्न गतिविधिहरू नेपाली समाजको इच्छा अनुसार नै हुने बताएका छन्। नेपाल-भारत संस्कृत सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा हुने गतिविधिहरू यहाँकै समाजको इच्छा अनुसार हुने बताएका हुन्। ‘यहाँ बेलाबखत राजनीतिक कुरा चलिरहन्छन्। यदि कोही हिन्दु राष्ट्रको कुरा गर्छ भने त्यसलाई भारतको षडयन्त्र भन्ने … Continue reading नेपालमा हुने गतिविधिहरू नेपाली समाजको इच्छा अनुसार नै हुन्छन् : राम माधव